चिनियाँ सरकारको समर्थनले डेयुन अटोमोटिभ्सले पुनः उत्पादन सुरु गर्ने, नेपाली बजारमा पनि सेवा जारी राख्ने
काठमाण्डौ । चीनको ईभी कम्पनी डेन समूहले चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनःसंरचनना सँगै कम्पनीले जनवरी २०२५ मा पुनः उत्पादन सुरु गर्ने योजना बनाएको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै केही महिनाअघि कुनै आधिकारिक घोषणा र प्रतिबद्धताबिना, चिनियाँ मिडियाबाट आएका नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्यता नरहेको भन्दै पुनः उत्पादन सुरु गर्ने जनाएको हो ।...