निक्षेप तथा कर्जा सुरक्षण कोषको कृषि कर्जा सुरक्षण सम्बन्धि कार्यशाला सम्पन्न
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा आज सुर्खेतको विरेन्द्रनगरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ ।कार्यशालामा कोष, यूएनडीपी तथा कर्णाली, सुदुरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोष, यूनडीपी तथा छानिएका नौ वटा स्थानीय...

