एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा विस्तार
काठमाण्डौ । नेपालको एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा पनि विस्तार भएको छ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभियान चलाईरहेको डिजी स्कूलले अन्तराष्ट्रिय विस्तार अन्तर्गत अष्ट्रेलियामा आफ्नो उपस्थिती जनाएको हो ।डिजीस्कूूलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कूूललाई नेपालबाट अष्ट्रेलियापछि अमेरिका लगायतका अन्य देशहरुमा समेत विस्तार गर्ने तयारी भईरहेको...

