डोङफेङद्वारा दक्षिण अफ्रिकामा हालसम्मकै सस्तो ईभी एसयुभी नामी भिगो सार्वजनिक
काठमाण्डौ । चिनियाँ अटो निर्माता डोङफेङको नामी 06 E1 इलेक्ट्रिक एसयूभी दक्षिण अफ्रिकाको अहिलेसम्मकै सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभीका रूपमा दक्षिण अफ्रिकामा भित्रिएको छ। दक्षिण अफ्रिकामा आएको यो मोडल केही अन्य बजारमा भने भिगो नामले पनि परिचित छ। ब्रान्डको यो तेस्रो मोडल हो भने यसअघि बक्स ह्याचब्याक र 007 प्रिमियम सेडान बजारमा आइसकेका छन्।यो एसयूभी दुई भेरियन्टमा...

