सरकारको ‘सपोर्टबिना’ स्टार्टअपले गति लिन सक्दैनः पूर्व गभर्नर नेपाल
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सपोर्टबिना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सपोर्ट आवश्यक हुने उनको भनाई थियो ।नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ...