ई-सेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
काठमाण्डौ । ई–सेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्नसक्ने व्यवस्था मिलाएको छ।यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाबीच हस्ताक्षर भएको हो।सम्झौताअनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका...