बर्डफ्लुको ‘इकोनोमिक इमर्जेन्सी’ : उपत्यका हटस्पट, किसानको अर्बौं लगानी स्वाहा !
काठमाण्डौ । नेपालमा तीन महिनायता फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) अब केवल पशुजन्य रोगको समस्या मात्र रहेन, यो पोल्ट्री उद्योग, किसान, उपभोक्ता र खाद्य आपूर्ति प्रणालीलाई एकैसाथ असर पार्ने आर्थिक संकटका रूपमा विकसित हुन थालेको छ। राजधानी काठमाडौं उपत्यका नै संक्रमणको नयाँ केन्द्र (हटस्पट) बनेपछि सरकार, किसान र व्यवसायी सबै उच्च सतर्कतामा पुगेका छन्।पशु सेवा विभागका...

