एफवानसफ्ट ग्रुपको १ करोड ३५ लाख सहयोग, इसेवा–फोनपेमार्फत सर्वसाधारणबाट अर्बौं संकलन
काठमाण्डौ । बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।समूहअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनि ट्रान्स्फर तथा अन्य कम्पनी र तिनमा कार्यरत कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम उपलब्ध गराइएको हो।एफवानसफ्ट ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायसँग...

