आईतवार, बैशाख ७,२०८२ 02:33:08
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 02:33:08
एमसीसी नेपालले गर्‍यो एक वर्षको वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी
NEWS

एमसीसी नेपालले गर्‍यो एक वर्षको वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी

काठमाण्डौ। एमसीसी नेपालले आफ्नो वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो। परियोजनाले १० जिल्लामा ८५६ वटा प्रसारण टावरको जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको जनाएको छ। जग्गा मुआब्जा वितरणको लागि ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएर काम थालेको बताएको छ।

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता
NEWS

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता

काठमाण्डौ। एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ। बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माण सम्बन्धी सम्झौता सम्पन्न भएको हो। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.