नेपालमा आउने भयो एम्पोरियो अर्मानी
काठमाण्डौ । इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ। एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाण्डौमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको हो। निकट भविष्यमा यो ब्रान्ड नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको जनाइएको छ।जर्जियो अर्मानीद्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल,...