नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सम्झौता
काठमाण्डौ। नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको छ। सहमतिपत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख सञ्चालन अधिकृत हेमन्त बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ...