एनएमबी बैंक र भिसाबीच सम्झौता, विदेशमा रकम पठाउन Visa Direct to Account सेवा
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिसासँग ‘Visa Direct to Account’ सेवा एकीकृत गर्ने सम्झौता गरेको छ।सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प पाउने बैंकले जनाएको छ। भिसाको यो प्लेटफर्म विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा प्रयोगमा रहेको बैंकको भनाइ छ।‘Visa Direct to Account’ सेवामार्फत ग्राहकले सीमा पार रकम...

