INSURANCE

ई–सेवाले ल्यायो ‘ई–सेवा लाइफ केयर’ योजना, ५.३० लाखसम्मको जीवन बीमाको ग्यारेन्टी

काठमाण्डौ । भुक्तानी सेवा प्रदाय ई–सेवाले  ई–सेवा केयरको सफलतासँगै  ई–सेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको  ई–सेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि अहिले जीवनकै बीमा हुने गरि  ई–सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।ई–सेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज...