अब ५ मिनेटभन्दा कम समयमै हुनेछ ईभी कार चार्ज, बेलायतमा विकास भयो यस्तो चार्जर
काठमाण्डौ । विद्युतीय सवारी साधन(ईभी)का बारे आम मानिसले दिने मुख्य चासोको विषय भनेको यसको ब्याट्रीको बारेमा हो । ब्याट्री चार्ज गर्न लामो समय पर्खनु पर्ने भएकाले ईभीको ब्याट्री बारे धेरै चासो राख्ने गरेको पाइन्छ । तर अब पट्यारलाग्दो चार्जिङको पर्खाइबाट ईभीका प्रयोगकर्ताले उन्मुक्ति पाउने भएका छन् । बेलायतको स्र्टाअप कम्पनीले यसको उत्तर पत्ता लगाएको छ । क्याम्ब्रिजमा...