नेपालमा यामाहाको फ्यासिनो १२५ एफआई हाइब्रिड स्कुटर सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । यामाहा नेपालले नेपाली बजारमा नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ।एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले शुक्रबार काठमाण्डौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित विशेष कार्यक्रममार्फत उक्त स्कुटर सार्वजनिक गरेको हो।कम्पनीले नयाँ स्कुटरलाई आकर्षक डिजाइन, आधुनिक प्रविधि र इन्धन बचतको विशेषतासहित बजारमा ल्याएको जनाएको...

