राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना गर्ने, विजेताले १ लाख पाउने
काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले असोज ३ देखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ । गत भदौ ३० गते आइतबार एक...