दक्षिण अफ्रिकासँग रुष्ट ट्रम्प : जी–२० शिखर सम्मेलनका लागि निमन्त्रणा नपठाउने, आर्थिक सहायतामा समेत रोक
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकालाई निमन्त्रणा नपठाउने बताएका छन्।साथै, उनले यो वर्षको बैठकमा अमेरिकी प्रतिनिधिलाइै गरिएको व्यवहारका कारण दक्षिण अफ्रिकालाई दिइने सबै भुक्तानी र सहायता रोक्ने पनि बताए। हालै दक्षिण अफ्रिकामा भएको जी २० शिखर सम्मेलनमा ट्रम्पले अमेरिकी...

