विश्व बजार अस्थिरताले ग्यास मूल्य नियन्त्रणमा चुनौती, आगामी दिनमा थप बढ्ने संकेत
काठमाण्डौ । एलपीजी ग्यासको मूल्यवृद्धिले भारतमा महँगीको दबाब थपिएको छ। पछिल्ला दिनहरूमा पेट्रोल, डिजेलसँगै व्यावसायिक र घरेलु एलपीजी सिलिन्डरको मूल्य निरन्तर बढ्दै गएपछि आम उपभोक्तामाथि आर्थिक बोझ बढेको छ।

