ग्यास किन्दा अब बिल अनिवार्य, महासंघले व्यवसायी र उपभोक्ता दुवैलाई गर्यो आग्रह
काठमाण्डौ । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्न व्यवसायीलाई आग्रह गरेको छ। साथै, उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिल मागेर लिन महासंघले अनुरोध गरेको छ।नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरणमा अनिवार्य बिल जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशनको स्वागत गर्दै महासंघले बुधबार यस्तो आग्रह गरेको हो।निगमको...

