फुटपाथमा प्रसूति प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस, अस्पतालको प्रणालीमै गम्भीर कमजोरी
काठमाण्डौ । प्रसूति सेवा लिन अस्पताल पुगेकी गर्भवती महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटनामा छानबिन समितिले ड्युटीमा रहेका स्वास्थ्यकर्मीको गम्भीर कमजोरी देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ।राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी बबिता पासवानले भदौ २५ गते आर्थिक अभावका कारण अस्पताल परिसरबाहिर सडक पेटीमै बच्चा...

