विश्व अर्थतन्त्र

एशियाकै धनी व्यक्तिको सूचीबाट बाहिरिए गौतम अडाणी, मुकेश अम्बानीले पुनःप्राप्त गरे ताज

काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका मालिक गौतम अडाणी एशियाको सबैभन्दा धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन् । भारतको निर्वाचन परिणामका कारण सेयर बजारमा आएको तीव्र गिरावटले सम्पत्ति घट्दा अडाणी एशियाको शीर्ष धनाढ्यको सूचीबाट बाहिरिएका हुन् ।  मंगलबार भारतको सेयर बजारमा आएको व्यापक गिरावटका अडाणीको कम्पनीको सेयरमूल्यमा तीव्र गिरावट आएको थियो । गौतम अडाणीको...