गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको निर्णय
काठमाण्डौ । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।बिपी स्मृति दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगन थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय भएको जानकारी दिएका हुन्।

