ग्रिनल्याण्डमा कुन खजाना लुकेको छ ? जसमा छ डोनाल्ड ट्रम्पको नजर
काठमाण्डौ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही सातादेखि क्यानडा, मेक्सिको र ग्रिनल्याण्डलाई आफ्नो देशमा विलय गर्ने कुरा गरेका छन् ।उनले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनुपर्ने बताएका छन् । यस्तै ट्रम्पले पानामा नहरलाई अमेरिकाको नहर भन्दै र मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राख्न सुझाव दिएका छन् । यस महिनाको सुरुमा...