नेपाल फेरि एफएटीएफको ‘ग्रे लिस्ट’मा
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तपोषण नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नेपालले गरेका प्रयास अझै पर्याप्त नभएको निष्कर्षसहित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मै राखेको छ। फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत् राख्ने निर्णय गरेको हो।नेपालले पछिल्ला...

