बिहीबार, पुष ११,२०८१ 06:11:54
IME remit
  • बिहीबार, पुष ११,२०८१ 06:11:54
गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार विरगञ्जमा सम्पन्न
CORPORATE

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार विरगञ्जमा सम्पन्न

काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले विरगञ्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी ‘म्चष्खष्लन एबचतलभचकजष्उ, ँगभििष्लन क्गअअभकक’नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि...

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न
CORPORATE

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

काठमाण्डौ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट कार्यक्रम सम्पन्न गरेको छ । Building relationship,Accelerating Success नाराका सम्पन्न उक्त कार्यक्रम सिमरामा दुई दिनसम्म चलेको थियो ।  सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।  देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै...

गल्फ लुब्रिकेन्ट्सद्वारा टेक्निकल प्रशिक्षण तथा फ्याक्ट्री भिजिट कार्यक्रमको आयोजना
CORPORATE

गल्फ लुब्रिकेन्ट्सद्वारा टेक्निकल प्रशिक्षण तथा फ्याक्ट्री भिजिट कार्यक्रमको आयोजना

काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ । सुदुरपश्चिम  क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकाश गर्नका लागि...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.