ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन देउवा नरम, नेप्सेमा 'अभूतपूर्व उछाल' आउने विज्ञको दाबी
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नभएका कारण गभर्नर नियुक्ति पेचिलो बनेको भन्दै प्रधानमन्त्रीको सल्लाहअनुसार कांग्रेसले वैकल्पिक उम्मेद्वार खोज्ने संकेत गरेको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले गभर्नरका लागि विभिन्न...