हिमालयन रि-इन्स्योरेन्सका कामु सीईओ मुकेशकुमार कपुर एक सातामै दिए राजीनामा
काठमाडौं । उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालेको हिमालयन रि(इन्स्योरेन्सका कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन्। कम्पनीका अनुसार कपुरले हिजो औपचारिक रूपमा कामु सीईओ पदबाट एक सातामै राजीनामा बुझाएका हुन्।

