ऋणमा डुबेका मजदुरले ८० लाखको हीरा पाएपछि...
काठमाण्डौ। भारतको मध्य प्रदेशमा एक मजदुर रातारात धनी बनेका छन्। पन्ना जिल्लाको भाडामा लिएको खानीबाट राजु गोन्डले ठूलो हीरा पाएका छन्। यो १९.२२ क्यारेटको हीरा सरकारी लिलामीमा करिब ८० लाख रुपैयाँमा बिक्री भएको छ। राजु गोण्डले विगत दश वर्षदेखि पन्नामा खानी भाडामा लिएको बताए। पन्ना आफ्नो हीराका लागि प्रसिद्ध छ। यहाँ धेरैले सरकारबाट खानी भाडामा लिएर हिरा खोज्ने प्रयास गर्छन्।...