प्रचण्ड गर्मीका कारण हजमा गएका १ हजार बढी तीर्थयात्रीको मृत्यु
काठमाण्डौ । साउदी अरेबियामा अत्यधिक गर्मीका कारण १ हजार बढी हज तीर्थयात्रीको मृत्यु भएको छ । मुश्लिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का मदिनामा हजमा सहभागी हुन गएका १ बजार बढी तीर्थालु अत्यधिक गर्मीका कारण मृत्यु भएको इजिप्टका अधिकारीले बताएका छन् । मृत्यु हुनेमा आधिभन्दा बढी इजिप्टका रहेको अधिकारीले बताएका छन् । इजिप्ट सरकारले अनाधिकृत रुपमा तीर्थयात्रीहरुलाई...