हर्मुज सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान
काडमाण्डौ । इरानले पर्सियन खाडी र हर्मुज जलडमरूको सुरक्षामा अमेरिकी नेतृत्व स्वीकार्य नहुने स्पष्ट पारेको छ। इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले हर्मुज जलडमरूको सुरक्षा व्यवस्था क्षेत्रीय मुलुकहरूले नै सुनिश्चित गर्नुपर्ने बताएका हुन्।बहराइनमा अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम० को पहलमा भएको क्षेत्रीय सुरक्षा...

