हीरो मोटोकर्पले सार्वजनिक गर्यो ‘एक्स्ट्रिम १६० आर फोरभी’ र ‘एक्स्ट्रिम १२५ आर’,यस्ता छन् विशेषता
काठमाण्डौ । हीरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल– एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ ।यी दुई मोटरसाइकलले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य रु. ३ लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० र एबीएस...