काठमाण्डौमा हस्तकला प्रदर्शनी हुँदै, अमेरिका,क्यानडा र बेलायतमा पनि आयोजना गरिने
काठमाण्डौ । नेपाली हस्तकलाको विशाल प्रदर्शनी, ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुन लागेको हो । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् । काठमाण्डौको भृकुटिमण्डपमा...