तारे होटल तथा रेष्टुरेन्टका मजदुरहरु आन्दोलनमा ,सर्बोच्चको फैसलामाथि प्रश्न
काठमाण्डौ। सेवाशुल्क पुनः प्राप्तिको लागि भन्दै विभिन्न तारे होटल तथा रेष्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् । बुधबार राजधानीका सोल्टीलगायत विभिन्न होटलहरुको प्राङ्गणमा भएका कार्यक्रममा उनीहरुले सर्बोच्च अदालतले गरेको फैसलाको कारण मजदुरहरु अन्यायमा परेको गुनासोसमेत गरेका हुन् ।अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले आयोजना गरको...