नेपालमा हुण्डी कारोबारको बदलिँदो जालो : क्रिप्टोकरेन्सी र डिजिटल माध्यमको प्रयोग बढ्दै, युवा र रेमिट्यान्स एजेन्ट बढी संलग्न
काठमाण्डौ । नेपालमा अवैध हुण्डी कारोबारको स्वरूप बदलिँदै गएको पाइएको छ। परम्परागत रूपमा नगद ओसारपसार र आपसी हिसाब मिलानमार्फत हुँदै आएको हुण्डी कारोबारमा पछिल्लो समय क्रिप्टोकरेन्सी, डिजिटल प्रविधि र औपचारिक बैंकिङ प्रणालीकै दुरुपयोग हुन थालेको देखिएको छ।नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालिसिस...

