राष्ट्र बैंकद्वारा आईएमई डिजिटल र खल्तीलाई मर्जरका लागि स्वीकृती, साउन १ बाट एकिकृत कारोबार
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिन स्वकीृत प्रदान गरेको छ । यी दुवै कम्पनी गाभिएर अब ‘आईएमई खल्ती लिमिटेड’ कायम हुनेछ ।