CORPORATE

आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटीबीच एससीटी–युपीआई कार्डका ग्राहकहरूलाई ग्रुपअन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।