इन्ड्राइभ चालकले अब १०% कमिशन शुल्क तिर्नुपर्ने, बीमाको सेवा थपिँदै
काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । काठमाण्डौस्थित मेरियट होटलमा एक कार्यक्रम आयोजना गर्दै इन्ड्राइभले औपचारिक सेवाको सुरुवात गरेको हो । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ गर्ने जनाएको छ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न...