मोदी नेतृत्वको विकल्प खोज्न इन्डिया ब्लकको पाँच बुँदे सहमति
काठमाण्डौ । विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया ब्लक’को बैठकमा पाँच महत्वपूर्ण विषयमा सहमति जुटेको छ। बैठकपछि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामाको माग गरिएको जानकारी दिएका छन्।

