जन्मदिनमा प्रमिलाले दिइन् छोरीलाई बीमा पोलिसी उपहार
काठमाण्डौ । विवाह उत्सव होस् वा जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ। एकछिनमा ओइलाउने फूलका बुकी र अन्य खेर जाने सामानभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । यसैबीच ओखलढुंगा, मानेभञ्ज्याङ ९ की प्रमिला खड्काले आफ्नी छोरीको...