रसुवा बाढीले बगाएर ल्याएका ‘लकर’का धनी खोज्दै प्रहरी
काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनीको खोजी प्रहरीले सुरु गरेको छ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार जिल्लाका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको छ।प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका–३ बुधसिंहघाटमा भदौ ३० गते र सोही वडाको छत्रेखोला...

