बिहीबार, आश्विन २२,२०८३ 06:18:12
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 06:18:12
अमेरिकामा जी–२० व्यापारमन्त्रीहरूको बैठक सुरु, भन्सारदेखि औद्योगिक उत्पादनसम्म छलफल
NEWS

अमेरिकामा जी–२० व्यापारमन्त्रीहरूको बैठक सुरु, भन्सारदेखि औद्योगिक उत्पादनसम्म छलफल

 काठमाण्डौ । विश्व व्यापारमा बढ्दो तनाव र भन्सारसम्बन्धी विवादबीच जी–२० सदस्य राष्ट्रका व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ। बैठकमा चीन, भारत, जापान, जर्मनी, फ्रान्सलगायत प्रमुख अर्थतन्त्रका प्रतिनिधि सहभागी हुनेछन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बैठकको अध्यक्षता गर्नेछन्। बैठकमा विश्व व्यापार प्रणाली, भन्सार...

टाइफुन डुजुआनले जापानमा मच्चायो कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता
NEWS

टाइफुन डुजुआनले जापानमा मच्चायो कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता

 काठमाण्डौ । जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।सोमबार कान्तो क्षेत्रमा भएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।चिबा प्रिफेक्चरमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये करिब...

जापानमा  शक्तिशाली समुद्री आँधी, ५०० उडान रद्द, एसियाली खेलकुदसमेत प्रभावित
NEWS

जापानमा शक्तिशाली समुद्री आँधी, ५०० उडान रद्द, एसियाली खेलकुदसमेत प्रभावित

 काठमाण्डौ । शक्तिशाली समुद्री आँधी ‘डुजुआन’ का कारण जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा जनजीवन प्रभावित भएको छ। भारी वर्षा र तीव्र हावाका कारण झन्डै ५०० उडान रद्द भएका छन् भने रेल सेवा र एसियाली खेलकुदका कार्यक्रमसमेत प्रभावित भएका छन्।डुजुआन जापानको पूर्वी तटतर्फ अघि बढ्दै गर्दा टोकियोमा सोमबार दिनभर भारी वर्षा भएको छ। जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा...

राजदूत नियुक्तिमा सरकारको दौडधुप, महत्वपूर्ण देशमा छिट्टै नाम टुङ्ग्याउने तयारी
NEWS

राजदूत नियुक्तिमा सरकारको दौडधुप, महत्वपूर्ण देशमा छिट्टै नाम टुङ्ग्याउने तयारी

 काठमाण्डौ। लामो समयदेखि रिक्त रहेका नेपाली नियोगमा राजदूत नियुक्त गर्ने प्रक्रिया सरकारले तीव्र पारेको छ। पहिलो चरणमा खुला आवेदन मागिएका १३ देशसहित रिक्त हुँदै गएका अन्य महत्वपूर्ण नियोगमा समेत राजदूत पठाउने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ।प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि कम्तीमा...

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको  चेतावनी
NEWS

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोक्यो। जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो। जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।जपानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन्।...

जापानले १७ वर्षपछि दोस्रो पटक बढायो ब्याजदर,आखिर किन ?
NEWS

जापानले १७ वर्षपछि दोस्रो पटक बढायो ब्याजदर,आखिर किन ?

काठमाण्डौ। जापानको केन्द्रीय बैंकले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएको छ। १७ वर्षमा दोस्रो पटक बिहीबार ब्याजदर बढाइएको हो। मौद्रिक नीतिलाई सामान्य बनाउने कोसिसबिच बैंक अफ जापान (बीओजे) ले मुख्य ब्याजदर शून्य प्रतिशतदेखि ०.१ प्रतिशतबिचबाट बढाएर ०.२५ प्रतिशतमा पुर्‍याएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.