सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई आवश्यक सामग्री सहयोग
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्ट लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी वृत्तलाई अत्यावश्यक सामाग्री प्रदान गरेको छ । दुई सिमेन्ट कम्पनीले काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई अत्यावश्यक सामाग्री सहयोग प्रदान गरेको हो । उक्त कार्यक्रम अन्तर्गत कम्प्युटर, एयर कन्डिसनर,...

