बैंककबाट विश्वलाई नेपालको सन्देश: हिमाल जोगाउन साझा प्रयास गरौँ, चार प्रस्तावमा ५३ देशको समर्थन
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट सिर्जना भइरहेको संकट कुनै एउटा देशको सीमाभित्र मात्र सीमित नहुने भन्दै हिमाल जोगाउन विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन्।संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) को मुख्यालय बैंककमा आयोजित ‘सगरमाथादेखि...

