जापानको जीवन बीमा बजार २०३० सम्म ५.४% वार्षिक वृद्धिदरमा विस्तार हुने प्रक्षेपण
काठमाण्डौ । विश्वव्यापी डेटा तथा विश्लेषण संस्था ‘ग्लोबल डेटा’ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार जापानको जीवन बीमा बजारले २०३० सम्म कुल लिखित प्रिमियम (जीडब्लुपी) का आधारमा ५.४ प्रतिशत वार्षिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।प्रतिवेदनका अनुसार सन् २०२५ मा उद्योगको आकार २६६.२ अर्ब अमेरिकी डलर पुग्नेछ भने २०३० सम्म यो ३३७.७ अर्ब डलरमा विस्तार हुने अपेक्षा...

