JMEV GSE नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
काठमाण्डौ । शौर्य अटो मोबाइल्स प्रालिले JMEV GSE इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा ख्याति कमाएको JMEV GSE ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजनमार्फत दिगो गतिशीलतालाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडद्वारा निर्मित, GSE इभी...