जुलीज केक एण्ड पेस्ट्रीले सुरु गर्यो अनलाइन सेवा
काठमाण्डौ । दुई दशकदेखि बेकरी व्यवसायमा आवद्ध जुलीज केक एण्ड पेस्ट्रीले अनलाइन सेवा सुरु गरेको छ।विस २०६० असोज ७ गते स्थापना भएको जुलीले आफ्नै इकमर्श प्लेटफर्म सार्वजनिक गरेको हो।आज माघ २८ गते एक कार्यक्रमका बिच जुलीले ई–कमर्श संसारमा पाइला राख्दै आफ्नै पूर्ण अनलाइन सेवा अनावरण गरेको छ। जुलीको अनलाइन सेवामार्फत ग्राहकहरुले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक...