जेन–जी आन्दोलनलाई सम्मान गर्दै संसदमा कांग्रेसको मौनधारण, विपक्षीको पनि साथ, सभामुख असन्तुष्ट
काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले विभिन्न लोकतान्त्रिक आन्दोलन, जनक्रान्ति तथा हालैको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा पाँच मिनेट मौनधारण गरेपछि संसद्मा राजनीतिक बहस थप चर्किएको छ।कांग्रेसले उक्त मौनधारणलाई लोकतन्त्र, नागरिक सर्वोच्चता, सुशासन र राष्ट्रिय अखण्डताका लागि बलिदान दिएका शहीदहरूप्रतिको सम्मानका रूपमा प्रस्तुत गरेको...

