बाढी पीडितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग
काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कालिका कन्स्ट्रक्सन प्रालिले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन्।चीनको तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीका कारण रसुवा,...

