कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाण्डौ उपत्यकाका बजारमा, विदेश निर्यातका लागि सम्झौता
काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाण्डौ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रि बितरण सुरु गरेको छ ।संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर,खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो । झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच...