भारतीय अटोमोटिभ बजारमा एसयूवी कूप टाटा कर्भको अनावरण, यस्तो हुनेछ प्रभाव
काठमाण्डौ। भारतीय अटोमोटिभ बजारमा एक कम्पनीले आफुले उत्पादन गरेको देशकै पहिलो एसयूवी कूप टाटा कर्भ प्रस्तुत गरेको छ। जसमा मध्यम आकारको खण्डमा रहेका अन्य सबै सवारी साधनहरूलाई कडा प्रतिस्पर्धा गर्ने क्षमता रहेको छ। कम्पनीले प्रिमियम डिजाइन, उत्कृष्ट कार्यसम्पादन, उत्कृष्ट सेफ्टी, क्लास लिडिङ स्पेस र कम्फर्ट, फ्युचरिस्टिक टेक्नोलोजी, उन्नत इन्फोटेनमेन्ट सिस्टम र धेरै...